नयाँ प्रयोगकर्ता हुनुहुन्छ भने यहाँ थिच्नुहोस
क्यालेण्डर राशिफल पञ्चाङ्ग सेवाहरु परिचय प्रतिक्रिया सम्पर्क
ENGLISH हिन्दी नेपाली
नेपाली पात्रो

नेपाली पात्रो

आइत
Sun
सोम
Mon
मङ्गल
Tue
बुध
Wed
बिहि
Thu
शुक्र
Fri
शनि
Sat
151617181920
212223१०24११25१२26१३27
१४28१५29१६30१७01१८02१९03२०04
२१05२२06२३07२४08२५09२६10२७11
२८12२९13३०14३१15३२16
वैदिक घडि

🔯 आजको राशिफल

आजमिति 2083 साल आषाढ 29 गते सोमबार (तदनुसार 13 July 2026)
मेष
(चु, चे, चो, ला, लि, लु, ले, लो, आ)

दाजुभाई तथा कुल-कुटुम्बबाट अपेक्षाकृत सफलता प्राप्त हुने छ । शैक्षिक क्षेत्र उत्तम रहने छ । बिपरीत लिङ्गिको सहयोग तथा प्रेम सम्बन्ध प्रगाढ रहने छ । मन स्थिर रहनाले आँटेका कामहरु सफल हुने छन् साथै काममा दाजुभाईको सहयोग रामबाण सावित हुने देखिन्छ । व्यापार आदिका क्षेत्रबाट राम्रो नतिजा आउन सक्छ । शारीरिक तथा मानशिक रुपमा सशक्तीकरण हुने देखिन्छ ।

वृष
(ई, उ, ए, ओ, वा, वि, वु, वे, वो)

समय त्यति अनुकूल छैन, अनावश्यक झैझगडामा समय खर्च देखिन्छ । मनमा अकारण पीर, चिन्ता तथा विचलनको स्थिती नबन्ला भन्न सकिन्न । प्रेम सम्बन्ध त्यति राम्रो देखिँदैन । ब्यर्थमा धनको ब्यय हुने, क्रोध उत्पन्न हुने समय परेको छ । अनावश्यक भ्रमण भइ दैनिक कामकाजमा पनि व्यवधान उत्पन्न हुने र मनमा असन्तोष बढ्ने समय परेको छ । नयाँ काम सुरु गर्न समय त्यती ठीक नभएकाले धैर्यधारण गर्नु नै उचित हुनेछ ।

मिथुन
(क, कि, कु, घ, ङ, छ, के, को, हा)

विभिन्न कार्यहरु सम्पन्न गर्न धन, बुद्धि तथा शारीरिक शक्ति खर्च हुनेछ । आय क्षेत्र उत्तम देखिन्छ । शारीरिक पीडा कम हुने छ । मन अस्थीर रहने हुनाले कुनै कार्य गर्नु अघि होस पुर्याउनु बुद्धिमानी हुने छ ।

कर्क
(ही, हु, हे, हो, डा, डी, डु, डे, डो)

धन सम्पत्ति प्राप्तहुने योग परेकाले अर्थिक स्तर सुधार हुने छ । मन अस्थिर रहने देखिन्छ । बिपरीत लिङ्गी साथिको सहयोगले कार्य सम्पादनमा सहयोग पुग्ने छ । मन धर्मकर्म प्रती धेरै आकर्षित रहनाले भगवानको कृपाप्रसाद प्राप्त हुनेछ । तपाईंको वाणीको प्रभावले नजिकका इष्टमित्रहरु प्रभावित रहने छन् । मन एकाग्र नभएकाले केही कार्यहरु बिग्रन पनि सक्ने देखिन्छ ।

सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रोकिएका कार्यहरु बनिने छन् । मनमा शान्ती रहने छ । पराक्रममा वृद्धि हुने छ । भाइबन्धुहरु सन्तुष्ट रहने छन् भने आँटेका कामहरुमा भाइबन्धुको सहयोग लिनु उचित हुने छ । धार्मिक तथा साहित्यिक क्षेत्रको उन्नती प्रबल रहेको छ । पठपाठन तथा लेखन कार्यमा विशेष रुचि बढ्ने छ ।

कन्या
(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

मानसिक तथा शारीरिक सुख अनुभुती हुने देखिन्छ । विभिन्न परिकारहरुको रसस्वादन गर्ने अवसर जुर्ने छ । अर्थोपार्जनको समय छ । सवारीसाधन, घर जग्गा आदिबाट प्रसस्त शारीरिक तथा आर्थिक लाभ मिल्ने छ । स्वास्थ्यमा केही समस्याहरु देखा पर्ने छन् आफ्नो स्वास्थ्यको राम्रो ख्याल राख्नु पर्ने देखिन्छ । इष्टमित्रहरुको सहयोग तथा आमाको आशीर्वादले कामहरु बन्ने देखिन्छन् ।

तुला
(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

राज्य पक्षबाट हजुरको वौद्धिकता र योग्यताको कदर हुने छ । सन्तान तथा प्रेमी-प्रेमिकाको सहयोगले कार्य सम्पादन सहज हुने आँकलन गर्न सकिन्छ । शैक्षिक क्षेत्र उज्वल रहने छ । प्रेममा सफलता मिल्नाले मन प्रसन्न रहने छ । बहुमुल्य धातु तथा रत्न, आभुषण प्राप्तहुने तथा यिनिहरुको कारोबारबाट आर्थिक स्तर सुधार गर्न सहयोग पुग्ने छ । मनमा शान्ती रहने छ ।

वृश्चिक
(तो, ना, नी, नु, ने, नो, या, यि, यु)

व्यापार ब्यावसायबाट प्रसस्त आर्थिक लाभ प्राप्त हुनाले आर्थिक स्तरमा अपेक्षाकृत सुधार देखिने छ । जिवनसाथी अथवा प्रेमि- प्रेमिकाको यथोचित सहयोगले मन प्रसन्न रहने छ तथा आँटेका कामहरुमा सहजताको महसुस हुने छ । खानपान तथा भोज भत्तेरमा ज्यादा समय खर्च हुने देखिन्छ । मनोबल उच्च रहनाले जस्तोसुकै कार्यमा पनि सफलता पाउने योग परेको छ भने शत्रुभय पनि देखिएको छ ।

धनु
(ये, यो, भा, भि, भु, ध, फ, ढा, भे)

धार्मिक ब्यक्तिहरु सँग भेटघाट,भलाकुसारी हुने साथै अतिथीको रुपमा स्वागत गर्न पाँउदा मन प्रफुल्लित रहने छ । अध्यात्मिक जागरणको दिन परेको छ । भाग्य अनुकूल रहनाले गरिरहेका कार्यमा स्तरोन्नति हुने तथा नभएका तथा अड्किएर रहेका कार्यहरु पनि सम्पन्न हुने दिन परेको छ । जप, तप, साधना तथा सिद्धि जस्ता कुराहरुमा वृद्धि हुने छ । प्रेम तथा विपरीत लिङ्गिको सहयोगमा वृद्धि हुनेछ । व्यापार ब्यावसायबाट अपेक्षित मुनाफा आर्जन हुने देखिन्छ भने शैक्षिक क्षेत्रमा उच्च सफलताको योग परेको छ ।

मकर
(भो, जा, जि, खी, खु, खे, खो, गा, गि)

अनावश्यक धन खर्च हुनेछ । मनमा अनेक थरी कुराहरु खेलिरहनाले मन दिन भर नै अशान्त रहने छ । चिसो तथा पानीबाट जोगिनुपर्ने छ । आफ्नो काममा मन नलाग्ने तथा मन विचलित हुने देखिन्छ । सर्दी, रुखाखोकी आदिले सताउने देखिन्छ । सकेसम्म आज नयाँ कामहरु सुरु नगर्नु नै उत्तम हुनेछ । यदि सुरु गर्नै परेमा आफ्नो इष्टदेवको स्मरण गरेर मात्र सुरु गर्नु ठीक हुनेछ ।

कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, द)

धार्मिक ब्यक्तिहरु सँग भेटघाट,भलाकुसारी हुने साथै अतिथीको रुपमा स्वागत गर्न पाँउदा मन प्रफुल्लित रहने छ । अध्यात्मिक जागरणको दिन परेको छ । भाग्य अनुकूल रहनाले गरिरहेका कार्यमा स्तरोन्नति हुने तथा नभएका तथा अड्किएर रहेका कार्यहरु पनि सम्पन्न हुने दिन परेको छ । जप, तप, साधना तथा सिद्धि जस्ता कुराहरुमा वृद्धि हुने छ । प्रेम तथा विपरीत लिङ्गिको सहयोगमा वृद्धि हुनेछ । व्यापार ब्यावसायबाट अपेक्षित मुनाफा आर्जन हुने देखिन्छ भने शैक्षिक क्षेत्रमा उच्च सफलताको योग परेको छ ।

मीन
(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

नेतृत्व तह अथवा विशिष्ठ ब्यक्तिहरुबाट विशेष सम्मान प्राप्त हुने छ । अधुरा कार्यहरु पूर्ण हुने छन् भने आँटेका कार्यहरु पनि सफल हुने छन् । सेवारत पदमा पदोन्नति अथवा कार्यमा स्तरोन्नति प्राप्त हुने छ । व्यापार ब्यावसायबाट पनि अपेक्षाकृत सफलता प्राप्त हुने छ । मान्यजन तथा आफन्तजन हरुसँग भेटघाट तथा कुरोकन्थो हुने संभावना रहेको छ । नयाँ कार्य आरम्भ गर्नलाई शुभ समय परेको छ । शिक्षा क्षेत्र सफल रहने छ ।

⭐ हाम्रा सेवाहरु

जन्म कुण्डली

वा विस्तृत जन्मकुण्डली रिपोर्ट प्राप्त गर्नुहोस्।

थप जानकारी
गोचर विश्लेषण

वर्तमान ग्रह गोचरको आधारमा प्रभाव जान्नुहोस्।

थप जानकारी
दशा विवरण

विम्शोत्तरी, अष्टोत्तरी लगायतका दशा विश्लेषण गर्नुहोस्।

थप जानकारी
दैनिक राशिफल

तपाईंको राशिको आधारमा आजको भविष्य जान्नुहोस्।

थप जानकारी
चन्द्र राशिफल

चन्द्र राशिको आधारमा मासिक भविष्यवाणीहरू।

थप जानकारी
विवाह मिलान

कुण्डली मिलाएर उत्तम जीवनसाथीको चयन गर्नुहोस्।

थप जानकारी
वास्तु शास्त्र

घर, कार्यालय र व्यापारिक स्थानको वास्तु विश्लेषण।

थप जानकारी
रत्न परामर्श

ग्रह अनुकूल रत्न धारण गरी जीवनमा सकारात्मकता ल्याउनुहोस्।

थप जानकारी

📅 आजको पञ्चाङ्ग

मिति: 2083 साल आषाढ 29 गते सोमबार (अंग्रेजी मिति: 13 July 2026)
आषाढ कृष्ण चतुर्दशी

सूर्योदय र सूर्यास्त
सूर्योदय: 05:21
सूर्यास्त: 18:49
तिथि
  • नाम: चतुर्दशी
  • घटी: 32:28
  • समय: 18:20 सम्म
नक्षत्र
  • नाम: आर्द्रा
  • घटी: 55:43
  • समय: 27:38 सम्म
योग
  • नाम: ध्रुव
  • घटी: 28:53
  • समय: 16:55 सम्म
करण
  • नाम: विष्टि
  • घटी: 07:34
  • समय: ०:००
चन्द्रराशि
  • मिथुनराशिमा दिनभर ।
  •  
  •  
आनन्दादि योग
  • नाम: काल
  •  
  •  

💬 ग्राहक अनुभव

English हिन्दी नेपाली